काठमाडौं, १५ असार । नेपाली रियल स्टेट क्षेत्रमा विगत एक दशकदेखि सक्रिय कम्पनी बृहत ग्रूपले काठमाडौं उपत्यकाको हाउजिङ बजारसम्बन्धमा एक विस्तृत अध्ययन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको छ । बृहतले यसअघि पनि सन् २०१२ मार्च र सन् २०१५ अप्रिलमा उपत्यकाको हाउजिङ बजारसम्बन्धी यस्तै अध्ययन प्रतिवेदन तयार पारेर सार्वजनिक गर